Online Nepal शनिबार, बैशाख २९ २०८१

‘सुजुकी दशैँ तिहार अफर’ प्रारम्भ

‘सुजुकी दशैँ तिहार अफर’ प्रारम्भ


मध्यान्तर
  • शनिबार, असोज ३ २०७७

  • काठमाडौँ । मारुती  सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोवाईल्स प्रालीले चाडपर्व लक्षित गरी ‘सुजुकी दशैँ तिहार अफर’ प्रारम्भ गरेको छ ।

    ‘चाडपर्व सबैको, हौसला हाम्रो’ भन्ने नारा लिएको यस अफर अन्तर्गत ग्राहकहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२,०००/– नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् । साथै एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।

    सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहकहरुको मन जित्न सफल भएको अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार