Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

गाएक एबं संगितकार गौतम चुमे नवगाएकको अवार्ड

गाएक एबं संगितकार गौतम चुमे नवगाएकको अवार्ड


मध्यान्तर
  • मंगलबार, चैत्र ५ २०७५

  • नवलपरासीको बर्दघाटमा चैत्र २ गते भएको राष्ट्रियय संगितकर्मीले आयोजना गरेको अवार्डमा नव गाएक अवार्ड गाएक एर्बं संगितकार शिवराज गौतमले चुमेका छन् । पाँच जना नोमिनेटहरुलाई पछि पार्दै अवार्ड आफ्नो हात पार्न सफल भएका हुन् ।

    विगत लामो समयदेखि सांगितीक क्षेत्रमा काम गर्दै आएका गौतमले पहिलो म्युजिक भिडियो मायाको आभाष बजारमा ल्याएका छन् । उनको यो गितलाई दर्शकले रुचाएपछि अवार्ड हात पर्न सफल भएका हुन् ।

    यस्तै उक्त कार्यक्रममा एम बराल, कुलेन्द्र विक, विष्णु माझी, मिना निरौला र सुनी तामी परियार लगायत ४० जना कलाकारहरुलाई विभिन्न विधामा सम्मान गरिएको छ । आफुले पाएको अवार्डबाट आफु खुसी भएको उनले बताएका छन् ।

    प्रतिक्रिया
    थप समाचार