Online Nepal बिहिबार, बैशाख २७ २०८१

पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिए


मध्यान्तर
  • शनिबार, असोज १७ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा  देशभर २ हजार १२० कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २ हजार ४४ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७०  पुगेको छ । संक्रमण निको भएर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार