Online Nepal मंगलबार, बैशाख २५ २०८१

अस्पताललाई आकस्मिक बाहेकका विरामीको अपरेशन नगर्न सरकारको निर्देशन

अस्पताललाई आकस्मिक बाहेकका विरामीको अपरेशन नगर्न सरकारको निर्देशन


मध्यान्तर
  • सोमबार, असोज २६ २०७७

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका बिरामीहरुको अपरेशन नगर्न निर्देशन दिएको छ । दिनानुदिन लक्षण नै नदेखिएका कोरोना संक्रमणको संख्या बढ्न थालेपछि मन्त्रालयले यस्तो निर्णय गर्दै निर्देशन दिएको ।

    सरकारको यस्तो निर्देशनबाट कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

    प्रतिक्रिया
    थप समाचार