Online Nepal सोमबार, बैशाख १७ २०८१

पार्टी फुटाउने षड्यन्त्र मान्य र क्षम्य हुँदैन : ओली

पार्टी फुटाउने षड्यन्त्र मान्य र क्षम्य हुँदैन : ओली


मध्यान्तर
  • मंगलबार, भाद्र १ २०७८

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ बुँदे वक्तव्य जारी गर्दै पार्टी फुटाउने षड्यन्त्र मान्य र क्षम्य नहुने बताएका छन्।

    सोमबार राति वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले संसद अधिवेशन हठात अन्त्य गर्ने र अध्यादेशमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गर्न खोजेको भन्दै आपत्तिसमेत प्रकट गरेका छन्।
    उनले पार्टी विभाजनका प्रयासबिरुद्ध उभिन पार्टीभित्रका सबैसँग अनुरोध पनि गरेका छन्।

    प्रतिक्रिया
    थप समाचार