Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपसभामुख पुष्पा भूसालले शपथ लिइन्

उपसभामुख पुष्पा भूसालले शपथ लिइन्


मध्यान्तर
  • आइतबार, साउन १ २०७९

  • काठमाडौं । उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ लिएकी छिन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार