Online Nepal बुधबार, बैशाख १९ २०८१

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ


मध्यान्तर
  • बुधबार, माघ ४ २०७९

  • काठमाडौं । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज एक समारोहकाबीच प्रदेश प्रमुख अमिक शेरचनले घर्तीलाई शपथ गराएका हुन् ।

    त्यसलगतै सभामुख घर्तीले उपसभामुख मेनुका खाँण केसीले शपथ गराएका छन् । लुम्बिनीमा मंगलबार सभामुख र उपसभामुख निर्वाचित भएका थिए । शपथ समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुखसचिव सहित विभिन्न मन्त्रालयका सचिवहरू सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार