Online Nepal मंगलबार, बैशाख २५ २०८१

रास्वपाकी इन्दिराले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

रास्वपाकी इन्दिराले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता


मध्यान्तर
  • शुक्रबार, माघ ६ २०७९

  • काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरलले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

    बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।जसअनुसार उनले सत्ता गठबन्धन दलको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

    उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार