Online Nepal बिहिबार, बैशाख २० २०८१

सभामुखमा जसपाले देवराज घिमिरेलाई मतदान गर्ने

सभामुखमा जसपाले देवराज घिमिरेलाई मतदान गर्ने


मध्यान्तर
  • बिहिबार, माघ ५ २०७९

  • काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने भएको छ ।

    आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

    जसपाका एक नेताले भने, ‘हामीले सोचेर विचार गरेर देवराज जीलाई मत दिने निर्णय गरेका छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार