Online Nepal बिहिबार, बैशाख २० २०८१

सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेले गरे उम्मेदवारी दर्ता

सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेले गरे उम्मेदवारी दर्ता


मध्यान्तर
  • बुधबार, माघ ४ २०७९

  • काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा सत्ता साझेदार दलका तर्फबाट एमाले नेता देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन्।

    उनको प्रस्तावकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थनमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देन रहेका छन् ।

    सत्ता गठबन्धनमा एमालेसहित नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उम्मुक्ति पार्टी रहेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार