Online Nepal शुक्रबार, बैशाख १४ २०८१

सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दिने

सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दिने


मध्यान्तर
  • बुधबार, माघ ४ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य समेत रहेकी सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उमेदवार बनाउने तयारी गरेको छ ।

    सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ ।

    न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदपवारी दर्ता गर्ने तयारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार