Online Nepal आइतबार, बैशाख १६ २०८१

गठबन्धनले सभामुखको उमेदवारी दिउँसो १ बजे दर्ता गर्ने

गठबन्धनले सभामुखको उमेदवारी दिउँसो १ बजे दर्ता गर्ने


मध्यान्तर
  • बुधबार, माघ ४ २०७९

  • काठमाडौं । सत्ता गठबन्धनका तर्फमा सभामुखमा नेकपा एमालेका देवराज घिमिरेलाई उमेदवार बनाउने सहमति भएको छ ।

    उनको उमेदवारी दर्ताका लागि एमालेसहित सत्ता गठबन्धनका दलले सांसदहरुलाई पौने १ बजेभित्र संसद् भवन नयाँ बानेश्वार पुग्न सर्कुलर जारी गरेको छ ।

    दिउँसो १ बजे उमेदवारी दर्ता गर्ने गठबन्धनको तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार