Online Nepal शुक्रबार, बैशाख १४ २०८१

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस रामचन्द्र पौडेलको भेटर्वाता

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस रामचन्द्र पौडेलको भेटर्वाता


मध्यान्तर
  • बिहिबार, माघ ५ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसक नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल प्रचण्डलाई भेट्न बिहान बालुवाटार पुगेका हुन् ।

    उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको पौडेलको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि भएको यो भेटलाई महत्वका साथ हेरिएको छ ।

    सभामुखको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनले एमाले नेता देवराज घिमिरेलाई र विपक्षी गठबन्धनले कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार