Online Nepal बुधबार, बैशाख २६ २०८१

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा गजुरेल

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा गजुरेल


मध्यान्तर
  • सोमबार, माघ ९ २०७९

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।

    गजुरेलले आफू प्रमुख सल्लाहकारमा नियुक्त भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले गजुरेललाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार