Online Nepal बिहिबार, बैशाख २० २०८१

नेपाल–भारत सचिवस्तरीय बैठक सुरु

नेपाल–भारत सचिवस्तरीय बैठक सुरु


मध्यान्तर
  • सोमबार, फाल्गुन १ २०७९

  • काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको छ। बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले गरेका छन् ,भने भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले गरेका छन्।

    बिहीबार नेपाल आएका उनी लामो समयपछि सचिवस्तरीय वार्तामा सहभागी भएका हुन्। भारतका तर्फवाट सीमा विवाद भएपछि वार्तालाई टार्दे आएको थियो। परराष्ट्र सचिवस्तरीय बैठकका लागि भारतीय विदेश सचिव बिहीबार नै काठमाडौं आएका हुन्।

    दुई दिन नेपाल बस्ने उनले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ। भारतले यो विषयमा छलफल गर्न चाहेको थिएन भने नेपाल कुनै संयन्त्रमार्फत छलफल गर्ने खोजीमा थियो।

     

     

     

    प्रतिक्रिया
    थप समाचार