Online Nepal मंगलबार, बैशाख २५ २०८१

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै


मध्यान्तर
  • सोमबार, फाल्गुन २८ २०८०

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको  बैठक आज बस्दैछ। बैठक आज मध्याह्न साढे १२ बजे पार्टी केन्द्रिय कार्यलयमा बस्ने जनाइएको छ ।

    उपनिर्वाचनका लागि दल दर्ता र इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीका लागि रास्वपाको केन्द्रीय कमिटीको बैठक बोलाइएको हो।

    आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। त्यस्तै, प्रदेश सभातर्फ बझाङ-१ मा पनि उपनिर्वाचन हुँदैछ। यसअघिको निर्वाचनमा रास्वपाले प्रदेश सभातर्फ दल दर्ता गरेको थिएन।

     

    प्रतिक्रिया
    थप समाचार