Online Nepal शनिबार, बैशाख १५ २०८१

इलाम २ मा गुरुङलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय

इलाम २ मा गुरुङलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय


मध्यान्तर
  • बिहिबार, चैत्र १५ २०८०

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा हुने उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाएको छ ।

    आज बसेको संसदीय समितिको बैठकले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेदवार छनोट गरेको हो ।

    इलाममा आउँदो वैशाख १५ उपनिर्वाचन हुँदैछ ।

     

    प्रतिक्रिया
    थप समाचार