काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्।
उनले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई राजीनामा पत्र बुझाएकी हुन्। अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।
G and K Media P. Ltd. का. म. नगरपालिका – २८, काठमाडौँ ई-मेल : [email protected] फोन : +977 9851152992 सूचना बिभाग दर्ता नं: १९६६/०७७-०७८
G and K Media P. Ltd. द्वारा सन्चालित madhyantar.com को लागि
सम्पादक / अध्यक्ष: गणेश खड्का संबाददाता: संजिव कुमार श्रेष्ठ संबाददाता: शिला रम्तेल