Online Nepal शनिबार, बैशाख १५ २०८१

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै


मध्यान्तर
  • शुक्रबार, चैत्र १६ २०८०

  • काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १:१५ मा बस्नेछ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    यस्तै अध्यक्षले उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामा सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।

     

    प्रतिक्रिया
    थप समाचार