Online Nepal शनिबार, बैशाख १५ २०८१

बागमतीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने


मध्यान्तर
  • शुक्रबार, चैत्र १६ २०८०

  • काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् ।

    गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्नो ६ जना मन्त्री बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमत परेको सरकारका मुख्यमन्त्री जम्कट्टेलले १९ गते विश्वासको मत लिने भएका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार