Online Nepal शनिबार, बैशाख १५ २०८१

भ्रष्टाचारी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

भ्रष्टाचारी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश


मध्यान्तर
  • शुक्रबार, चैत्र १६ २०८०

  • काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चले आदेश दिएको छ।

    भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोग लागेका गुरुङ मनाङबाट निर्वाचित भएपछि स्वतैः निलम्बनमा परेका थिए।

    उनलाई फागुन १६ गते विशेष अदालतबाट दोषी ठहर गरेको थियो।

    प्रतिक्रिया
    थप समाचार