Online Nepal आइतबार, बैशाख १६ २०८१

मेलिना गोविन्दको आना र सुका सार्वजनिक

मेलिना गोविन्दको आना र सुका सार्वजनिक


kamala joshi
  • मंगलबार, असोज २३ २०७५

  • काठमाण्डौ – मेलिना राई र गोविन्द चेमजुङको आना र सुका एल्वम् सार्वजनिक भएको छ । राजधानकिो रकहाउस क्याफेमा सम्पन्न विमोचन कार्यक्रममा विषिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

    सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘आना र सुक्का’ बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। राम जन सुब्बाको शब्द समावेस उक्त गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन्।

    शान थापाको निर्देशनमा तयार भएको उक्त भिडियोमा अलिशा राई र पुस्कर दाहाल फिचरिङ छन्। भिडियोमा राजिव समरको नृत्य निर्देशक रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन्।

    प्रतिक्रिया
    थप समाचार