Online Nepal शनिबार, बैशाख १५ २०८१

नारायण बाबुले भने तिम्रो आखा सजाउने कालो गाजल बन्न पाए

नारायण बाबुले भने तिम्रो आखा सजाउने कालो गाजल बन्न पाए


kamala joshi
  • सोमबार, असोज २९ २०७५

  • काठमाण्डौ – गायक नारायण बाबु कोईरालाको स्वरमा तिम्रो आखा सजाउने बोलको गीत सार्वजनिक भएको छ । बाबा मिडियाबाट युटुवमा सार्वजनिक गरिएको उक्त गीतमा अवि गजुरेलको शब्द र जुगल डंगोलको संगीत रहेको छ ।

    धिताल फिल्मस्ले बजार व्यवस्थापन गरेको गीतमा अशोक धितालको निर्देशन,रविन्द्र बरालको छायाँकन र रोशन धितालको सम्पादन रहेको छ ।  भिडियोमा सुदिप हमाल र रेजिना भारतीको अभिनय देख्न सकिन्छ ।

    प्रतिक्रिया
    थप समाचार