Online Nepal सोमबार, बैशाख १७ २०८१

भारत साफ च्याम्पियनसिप फाइनलमा

भारत साफ च्याम्पियनसिप फाइनलमा


मध्यान्तर
  • बिहिबार, असोज २८ २०७८

  • काठमाडौं । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ् । बुधबार भएको अन्तिम  चरणको खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

    यस अघि बुधबार नै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरिसकेको छ । अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा भारत र नेपालबीच हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार