Online Nepal आइतबार, बैशाख २३ २०८१

महिन्द्रा बोलेरो पिकअप टीभीसी’ सार्वजनिक

महिन्द्रा बोलेरो पिकअप टीभीसी’ सार्वजनिक


मध्यान्तर
  • आइतबार, असार १२ २०७९

  • काठमाडौं ।  महिन्द्रा बोलेरो पिकअप टीभीसी’ सार्वजनिक भएको छ ।

    नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले ‘अग्निग्रुप–महिन्द्रा नेपाल’को विभिन्न सामाजिक सञ्जालमा ‘उद्यमशील नेपालको भरपर्दो साथी’ शीर्षकको साथ नेपालको सबैभन्दा भरपर्दो पिकअपका लागि नयाँ भिडियो सार्वजनिक गरेको हो ।
    ‘उद्यमशील नेपालको भरपर्दो साथी’को लोकाचारमा अडिग रहँदै नयाँ टीभीसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलतासँग चित्रण गरी प्रस्तुत गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार