Online Nepal शनिबार, बैशाख १५ २०८१

डिजेल र मट्टीतेलको मूल्य ६ रुपैयाँले बढ्यो

डिजेल र मट्टीतेलको मूल्य ६ रुपैयाँले बढ्यो


मध्यान्तर
  • शुक्रबार, भाद्र १७ २०७९

  • काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

    नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेललाई प्रतिलिटर समान १७८ रुपैयाँ पर्नेछ ।

    पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार