Online Nepal बुधबार, बैशाख २६ २०८१

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने


मध्यान्तर
  • शुक्रबार, भाद्र १७ २०७९

  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय ९कक्षा १२०ले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

    नतिजा सार्वजनिक गर्ने निर्णय गर्नको लागि बैठक बोलाएको छ ।
    अहिले बोर्डको बैठक बसिरहेको एक बोर्ड सदस्यले जानकारी दिए । उनले भने, ‘हामी परीक्षा बैठक बस्ने तयारीमा छौं । आज नतिजा आउँछ ।’

    गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार