Online Nepal बुधबार, बैशाख २६ २०८१

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक छोडेको अल्मुताइरीको घोषणा

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक छोडेको अल्मुताइरीको घोषणा


मध्यान्तर
  • आइतबार, भाद्र २६ २०७९

  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।

    उनले नोपली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार