Online Nepal बुधबार, बैशाख २६ २०८१

सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने

सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने


मध्यान्तर
  • बिहिबार, माघ १९ २०७९

  • काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

    खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीका अनुसार सन्दीप आजदेखि त्रिवि मैदानमा जारी बन्द प्रशिक्षणमा सहभागी भएका छन् । सन्दीप आजदेखि टिमसँगै होटेलमा बस्ने चौधरीको भनाइ छ ।

    सन्दीप आज मैदानमा सहभागी भए । आजैरातिबाट टिमसँगै होटेलमा बस्छन्,ूचौधरीले भने ।बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा भएका सन्दीपमाथिको निलम्बन क्यानले गएको मंगलबार फुकुवा गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार