Online Nepal बुधबार, बैशाख २६ २०८१

नेप्सेमा करिब ५ प्रतिशतले वृद्धि

नेप्सेमा करिब ५ प्रतिशतले वृद्धि


मध्यान्तर
  • बुधबार, चैत्र २९ २०७९

  • काठमाडौं । लामो समयदेखि घटिरहेको शेयर बजार परिसूचक नेप्सेमा आज करिब ५ प्रतिशतले वृद्धि आएको छ । आज बुधबार नेप्सेका सबै परिसूचकहरु पनि बढेका छन् । यस दिन नेप्से ९२.२२ अकले बढेको छ । यस्तै कारोबार रकममा पनि वृद्धि आएको छ ।आज २१८ कम्पनीको कारोबार हुँदा १ अर्ब ९७ करोड बराबरको कारोबार भएको छ । बैंकहरुले आगामी बैशाखदेखि ब्याजदर घटाउने भएपछि नेप्सेमा वृद्धि आएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार