Online Nepal बुधबार, बैशाख २६ २०८१

२४ तोला सुनसहित पोखराबाट एक महिला पक्राउ

२४ तोला सुनसहित पोखराबाट एक महिला पक्राउ


मध्यान्तर
  • बिहिबार, साउन २५ २०८०

  • काठमाडौँ । पोखरामा २४ तोला सुनसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौँ बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई पक्राउ गरेको हो ।

    प्रहरीले काठमाडौँबाट पोखरा आउने क्रममा उनलाई पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो ।

    बैदाम प्रहरी कार्यालय एक सदस्यले यसबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार