Online Nepal बुधबार, बैशाख २६ २०८१

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ


मध्यान्तर
  • शुक्रबार, साउन २६ २०८०

  • फाइल तस्बिर

    काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लिजिया लिन र लिउ फुयान रहेको विमानस्थल प्रहरीले जनाएको छ।

    उनीहरुलाई त्रिभुवन विमानस्थलबाट चीन जान लागेको बेला पक्राउ गरिएको प्रहरीले बताएको छ। योसँगै एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार