Online Nepal आइतबार, बैशाख २३ २०८१

कलाकार प्रकाश घिमिरे भिरबाट लडेर गम्भीर घाइते

कलाकार प्रकाश घिमिरे भिरबाट लडेर गम्भीर घाइते


मध्यान्तर
  • शुक्रबार, कार्तिक १० २०८०

  • काठमाडौं । कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका छन्।

    शुक्रबार बिहान कास्कीको नदिपुर ३ स्थित आफ्नो घर नजिकैको भीरमा घाँस घाट्दै गर्दा उनी लडेका हुन्।

    भीरबाट लडेर गम्भीर घाइते घिमिरेलाई उपचारको लागि तत्कालै पोखरास्थित मणिपाल अस्पतालमा भर्ना गरिएको छ। कलाकार घिमिरे अभिनित चलचित्र ‘भष्मे डन’ अहिले देशभरको फिल्म हलमा चलिरहेको छ।

     

    प्रतिक्रिया
    थप समाचार