काठमाडौं । नेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयू क्रिकेट मैदानमा हुनेछ ।
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँगका दुवै खेलमा पराजित भएको थियो ।