Online Nepal शनिबार, बैशाख १५ २०८१

एमाले नेता टोपबहादुर रायमाझी अस्पताल भर्ना

एमाले नेता टोपबहादुर रायमाझी अस्पताल भर्ना


मध्यान्तर
  • बिहिबार, चैत्र १५ २०८०

  • काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का निलम्बित सचिव सांसद टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।रायमाझीलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएराति भर्ना गरिएको छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता रायमाझीको मुटुमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको हो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार