Online Nepal शनिबार, बैशाख १५ २०८१

वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता

वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता


मध्यान्तर
  • आइतबार, भाद्र २८ २०७७

  • काठमाडौं । वाेमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था मर्जरमा जाने सम्झौता गरेका छन्  । शुक्रबार मर्जरमा जाने सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्जले लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ। राष्ट्र  बैंकले लघुवित्त कम्पनीहरुलाई समेत मर्जरको लागि प्रोत्साहन गरेपछि पछिल्लो समय लघुवित्त कम्पनीहरुमा मर्जरको लहर चलेको छ।अहिले लघुवत्त कम्पनीहरूलाई पनि केन्द्रिय बैंककाे निर्देशन अनुसार चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यता छ। यसले गर्दा लघुवित्त कम्पनीहरू धमाधम मर्जरमा जान थालेका हुन्।

    प्रतिक्रिया
    थप समाचार