Online Nepal शनिबार, जेष्ठ ५ २०८१

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन


मध्यान्तर
  • शुक्रबार, भाद्र ३ २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको छ ।

    आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार