Online Nepal आइतबार, बैशाख २३ २०८१

हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल


मध्यान्तर
  • सोमबार, बैशाख ३ २०८१

  • काठमाडौँ । हङकङविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

    नेपालले टस जितेर हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

    खेल नेपाली समयअनुसार, बिहान ११ः ४५ बजे सुरु हुने भनिए पनि वर्षाका कारण ढिलो भएको हो ।

    वर्षाका कारण ढिलो सुरु भएको खेल १८ ओभरको हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार