Online Nepal शनिबार, बैशाख २२ २०८१

६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


मध्यान्तर
  • आइतबार, साउन १५ २०७९

  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार