Online Nepal आइतबार, बैशाख २३ २०८१

बसको ठक्करबाट महिलाको मृत्यु, वीरेन्द्रनगर बजार तनावग्रस्त

बसको ठक्करबाट महिलाको मृत्यु, वीरेन्द्रनगर बजार तनावग्रस्त


मध्यान्तर
  • सोमबार, फाल्गुन १ २०७९

  • काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर बजारमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि वीरेन्द्रनगर बजार तनावग्रस्त भएको छ ।

    आइतबार दिउँसो बा ४ ख ८०६१ नम्बरको बसको ठक्करबाट जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो ।

    सोमबार पनि बिहानैदेखि स्थानीयहरु आन्दोलित भएका छन् । स्थानीयले वीरेन्द्रनगर बजार नै बन्द गराएका छन् ।

    प्रहरी र आन्दोलित स्थानीयबीच झडपसमेत भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार