Online Nepal सोमबार, बैशाख २४ २०८१

कुमारी बैंक लिमिटेडको१४ प्रतिशत लाभांश घोषणा

कुमारी बैंक लिमिटेडको१४ प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • बुधबार, कार्तिक ५ २०७७

  • काठमाडौं  । कुमारी बैंक लिमिटेडले लगानीकर्ताहरुलाइ १४ प्रतिशत लाभांश घोषणा गरेको छ । बुधबार बसेको संचालक समितिको  बैठकले   गत आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट  शेयरधनीलाई कुल १४ प्रतिशत लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ४ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो । उत्त लाभांश आगामी साधरण सभाबाट पारित भएपछि बितरण गरिनेछ ।

    प्रतिक्रिया
    थप समाचार