Online Nepal आइतबार, बैशाख १६ २०८१

एनसिसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर लिलामीमा

एनसिसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर लिलामीमा


मध्यान्तर
  • शुक्रबार, भाद्र २६ २०७७

  • काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंक को ५ लाख कित्ता संस्थापक सेयर लिलाम गर्ने भएको छ । कम्पनीले असोज २ गतेदेखि कार्तिक ६ गतेसम्म लिलाम बढाबढ मार्फत  लिलाम गर्ने भएको हो ।

    कम्पनीले सेयरको न्युनतम मूल्य प्रति कित्ता ११० कायम गरेको छ भने न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । इच्छुक आबेदकले सो  वा त्यो भन्दा बढी कबुल गरेर आवेदन दिन सक्ने छन् । यस लिलाममा हालका संस्थापक सेयरधनी, तथा जो कोहि व्यक्ति, संघ, संस्थाले आवेदन दिन सक्ने छन् । सेयर लिलाम प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार