सडकमा नै पुगेर सवारी चेकिङमा जुटे गृह र बातावरणमन्त्री
सडकमा नै पुगेर सवारी चेकिङमा जुटे गृह र बातावरणमन्त्री
मध्यान्तर
सोमबार, जेष्ठ २१ २०७५
काठमाडौँ, २० जेठ – गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सार्वजनिक सवारीसाधन चेकजाँच गरेका छन् । आइतबार बिहान राजधानीको थापाथलीमा मन्त्रीद्वयले सडकमै पुगेर सवारीसाधनकाे प्रदुषण जाँच गरेका हुन ।