Online Nepal बिहिबार, बैशाख २० २०८१

लोकदोहोरी गीत ‘मुटु भित्र चोट छ’ सार्वजनिक (भिडियोसहित)

लोकदोहोरी गीत ‘मुटु भित्र चोट छ’ सार्वजनिक (भिडियोसहित)


मध्यान्तर
  • मंगलबार, माघ १५ २०७५

  • काठमाडौं । सञ्चारकर्मी नारायण जोशीले पहिलो लोकदोहोरि ‘मुटु भित्र चोट छ’ सार्वजनिक गरिएको छ ।  यो उनको पहिलो गीत हो

    संचाकर्मी खगेन्द्र साउँद र साया भण्डारीको अभिनय रहेको यस गीतमा नारायण जोशीको लय, शब्द र रचना रहेको छ भने गायिका निरुता खत्रीले स्वरमा साथ दिएकी छन् ।

    गीतमा डण्डीराज जोशीले संगीत भरेका छन् ।

    बिक्रम चौहानको निर्देशनमा तयार गरिएको गीतलाइ सोमबार रंगपार्टी टिभीको युटूव च्यानलबाट सार्वजनिक गरिएको हो । प्रेक कथामा आधारित यस गीतलाइ काठमाडौं आसपासका क्षेत्रहरुमा कैद गरिएो हो ।

    प्रतिक्रिया
    थप समाचार