Online Nepal बिहिबार, बैशाख २० २०८१

‘थुक निल्छु घुटु घुटु’ बजारमा(भिडियो सहित)

‘थुक निल्छु घुटु घुटु’ बजारमा(भिडियो सहित)


लाल बहादुर विक
  • शुक्रबार, माघ १८ २०७५

  • काठमाडौं । गाएक, सर्जक तथा हास्य कलाकार जनक साउँदको ‘थुक निल्छन् घुटु घुटु’को म्युजिक भिडियो सुार्वजनिक भएको छ । म्युजिक भिडियोलाई रक्षा म्युजिक प्रालीको युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

    गीतमा गाएक साउँदकै लय, शब्द र सिर्जना रहेको यस गितमा गायिका पम्फा कडेल साथ दिएकी छन् । अनुप बिकको छायांकनमा तयार पािरएको म्युजिक भिडियोलाई अमित बिकले सम्पादन गरेका छन् ।

    अछामी रेखा थापाको नामले चर्चित निर्देशक भिम बिष्टले निर्देशक गरेको म्युजिक भिडियोमा जनक साउँद, भिम अमित बिक र प्रकासलाई देख्न सकिन्छ । यस्तै गितमा केटीको रोलमा बिष्टलाई देख्न सकिन्छ ।

    प्रतिक्रिया
    थप समाचार