Online Nepal शुक्रबार, बैशाख २८ २०८१

चिनको पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन

चिनको पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन


मध्यान्तर
  • बुधबार, मंसिर १४ २०७९

  • काठमाडौं । चिनका पूर्वराष्ट्रपति चियाङ सेमिनको मृत्यु भएको छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ ।

    थप विवरण भने सार्वजनिक भएको छैन ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार