Online Nepal शुक्रबार, बैशाख २८ २०८१

ओडीआई क्रिकेटमा कुशल भुर्तेलको पहिलो शतक, बनाए कीर्तिमान

ओडीआई क्रिकेटमा कुशल भुर्तेलको पहिलो शतक, बनाए कीर्तिमान


मध्यान्तर
  • मंगलबार, फाल्गुन २ २०७९

  • काठमाडौं । नेपाली टिमका ओपनर कुशल भुर्तेलले ओडीआई करियरको पहिलो शतक प्रहार गरेका छन्। यो शतकसँगै ओपनरको रुपमा ओडीआई क्रिकेटमा नेपालका लागि शतक हान्ने उनी पहिलो खेलाडी बनेका छन्।

    उनले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ । जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले १४ बल बाँकी छँदै भेट्टायो ।

    नेपाललाई जिताउन शतकीयो योगदान गरेका कुशल भुर्तेल ११५ रनमा आउट भए ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार