Online Nepal शुक्रबार, बैशाख २८ २०८१

नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हरायो

नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हरायो


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १९ २०७९

  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा शुक्रबार नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

    ओपनर आसिफ सेखले नटआउट ८६ र सन्दीप लामिछानेले नटआउट ३५ रनको योगदान गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार