Online Nepal शुक्रबार, बैशाख २८ २०८१

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको एक हजार रन

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको एक हजार रन


मध्यान्तर
  • बिहिबार, फाल्गुन २५ २०७९

  • पलाइल तस्बिर

    काठमाडौं । आसिफ शेख एकदिवसीय अन्तराष्ट्रियमा सतक बनाउने पाँचौं नेपाली खेलाडी बनेका छन्।

    उनले बिहीबार त्रिवी क्रिकेट मैदानमा सतक प्रहार गरेर दुई कोशेढुंगा पार गरेका हुन्।

    यो खेल सुरु हुनुअघि आसिफले ९१० एक दिवसीय क्रिकेटमा रन पुरा गरेका थिए। उनले आज सत पुरा गरेसँगै हजार रन पनि पुरा गरेका हुन्। अहिलेसमम नेपालले ३७ ओभरमा २०२ रन बनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार