Online Nepal आइतबार, बैशाख १६ २०८१

चीनमा भूकम्पमा परि कम्तीमा ९५ जनाको मृत्यु

चीनमा भूकम्पमा परि कम्तीमा ९५ जनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, पुष ३ २०८०

  • काठमाडौं । उत्तरी छिमेकी चीनमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको हो ।
    यस्तै २२० जना घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यम हरुले जनाएका छन्  । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार